२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बनको संरक्षण, सदुपयोग र सन्तुलित व्यवस्थापन अपरिहार्य ः सांसद पन्थी

कपिलवस्तु। मायादेवी साझेदारी वन उपभोक्ता समूह बाणगंगा–१०, कपिलवस्तुको १३औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री बिष्णु पन्थीले समूह मार्फत बनको संरक्षण, सदुपयोग र सन्तुलित व्यवस्थापनमा जोड दिनुपर्ने अावश्यकता रहेको बताएका थिए। उनले सामुदायिक तथा साझेदारी वनहरूले मुलुकको वातावरणीय सन्तुलन कायम राख्न ठूलो…