२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अर्थमन्त्रीको हिसाब, दैनिक ४० अर्ब खर्च र १५ अर्ब आम्दानी हुन्छ

काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले हालका दिनमा सरकारको दैनिक खर्च राजस्वले धान्न छोडेको बताएका छन् ।प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले हिजोआज सरकारको खर्च दैनिक ४० अर्ब र आम्दानी १५ अर्ब रुपैयाँ रहेको जानकारी दिए । ‘राजस्वको स्थिति अप्ठेरो छ । यही हो वास्तविकता’ उनले भने ‘अहिले हामीले दैनिक जति राज्स्व…