२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

घोराही उपमहानगरको बजेट १ अर्ब ८५ करोड २२ लाख

दाङ । दाङको घोराही उपमहानगरपालिकाले १ अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्ष घोराही उपमहानगरले १ अर्ब ७८ करोड २९ लाख ६६ हजारको बजेट ल्याएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष घोराहीको बजेट ७ करोेडभन्दा पनि बढेको छ । घोराही उपमहानगर उपप्रमुख सीता सिग्देल…