काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ । सीटीईभीटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उहाँले सीटीईभीटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सीटीईभीटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताउनुभएको हो । नामअनुसारले सीटीईभीटीले काम गर्न नसकेको भन्दै उहाँले करारमा कर्मचारी…