२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बुद्ध शान्ति क्लवद्धारा रक्तदान, दृष्टिविहिनलाई कम्वल वितरण

मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित बुद्ध दर्पण युवा क्लवले बिभिन्न सामाजिक तथा मानविय कार्यहरु गरेको छ । आइतबार हथौसाको लिटिलस्टार इङलिस बोर्डिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरी रक्तदान, न्यानो कपडा (कम्बल) वितरण तथा बिभिन्न क्षेत्रमा योगदान दिने ब्यक्तिलाई समम्मान गरेको हो । भैली खेलेको पैसालाई बचत गरेर आयोजना भएको…