मायादेवी अनलाइन, बुद्धभूमी । मानव अधिकार तथा शान्ती समाज शाखा कपिलवस्तुले ९ जना दृष्टिविहिन विद्यार्थीहरुलाईसेतो छडी गरेको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित दृष्टीबिहिन बालबालिकाको लागि सम्मान कार्यक्रममा समाजले सिद्धार्थ स्मारक भेलाइमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई सेतो छडी वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख केशव कुमार श्रेष्ठले मानव अधिकार तथा शान्ती समाजले गरेको…