मणि प्रसाद गैह्रे, २० साउन । शैक्षिक जनशक्ति वेरोजगार बनिरहेको वर्तमान अवस्थामा वेरोजगारी हटाउनको लागी शिक्षा क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्न कपिलवस्तु बहुमुखी क्याम्पसमा महायज्ञ संचालन गर्ने कार्यक्रम तय भएको छ । जिल्लाको दक्षिणी क्षेत्रका आम शैक्षिक क्षेत्रको विकास र महिला तथा पुरुषलाई घरदैलोमा वैज्ञानिक तवरले प्राविधिक शिक्षा प्रदान गर्न क्याम्पस महायज्ञ गर्ने तयारीमा लागेको…