२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा घन्टीको निरन्तर अग्रता

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर अग्रता लिएको छ। रूपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ सय ४४ मत ल्याएका छन् भने एमाले उपाध्यक्ष पौडेले १९ सय ४४ मत ल्याएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार केशवबहादुर थापा मगरले १४ सय ६१ मत ल्याएका छन्। यो क्षेत्रमा स्वतन्त्र…