१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

समानुपातिकमा कसको मत कति ?

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । बिहीबार बिहान ६ः५० सम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । एक करोड एक लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा…