१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मी २ मा गोकर्ण विष्ट रामकुमारी झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि



गुल्मी ।

गुल्मी क्षेत्र नं २ प्रतिनिधि सभामा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता बनाइरहनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले उहाँलाई पछ्याउँदै हुनुहुन्छ । विष्टले ७ हजार ७५६ मत पाउनु भएको छ भने झाँक्रीले ५ हजार ५९१ मत पाउनु भएको छ । विष्ट झाँक्रीभन्दा २ हजार १६२ मतले अगाडि हुनुहुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९ मंगलबार ००:००  ६ : ५४ बजे