२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका प्यानल नै विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् । प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजय भएका हुन् । प्रदेश सभातर्फको ९१०मा घनश्याम चौधरी विजयी भएका छन्…