२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शिवराजमा राप्रपाको सुरुवाती अग्रता

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले सुरुवाती अग्रता ल्याएका छन् ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहदा थापाले आफ्नो सुरुवाती अग्रता बढाएका हुन् । उनले २ सय ३४ मत पाएका छन् । वडा नं. १ को ६ सय मत गणना हुँदा नेकपा (एमाले)का उम्मेद्वार महादेव पोख्रेलले थापालाई पछ्याइ…