२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

महाराजगंजमा उम्मेदवारको निधनः जेठ ३ गते निर्वाचन हुने

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा जेठ ३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ । पूर्व निर्धारित वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा उम्मेदवारको मृत्यु भएपछि निर्वाचनको मिति सारिएको निर्वाचन अधिकृत कुवेर पाण्डेले बताउनुभयो । महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेस वाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी शुभावती कुर्मीको निधन भएको हो । कुर्मीको निधन पश्चात्…