१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आयआर्जन र रोजगारी नगरको प्राथमिकताः मेयरका उम्मेद्वार अर्याल

कपिलवस्तु । नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका उम्मेदवार चक्रपाणी अर्यालले आयआर्जन र रोजगारी नगर प्राथमिकता भएको बताउनु भएको छ । मेयर पदका प्रत्यासी अर्यालले समग्र बाणगंगालाई समृद्ध बनाउन “बाणगंगा नगर समृद्ध शहर, स्वरोजगार नागरिक आत्मनिर्भर नगर”को मूल प्रकरणलाई सफल तुल्याउन स्थानीय श्रोत साधनलाई आयआर्जन र रोजगारीसंग जोडेर लैजाने बताउनुभयो । मेयरका प्रत्यासी अर्यालले…