२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

विकासको पर्यायवाची एमालेः नेता पन्थी

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एमाले) का केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले विकासको पर्यायवाची एमाले भएको दावी गर्नुभयो । प्रदेश सभा सदस्य पन्थीले विकासका मामलामा एमालेसंग कसैले प्रतिस्पर्धा गर्न नसक्ने तर्क गर्दै एमाले सरकारको पालाबाट स्थानीय तहमा ३ लाख बजेटबाट शुरु गरिएको आफ्नो गाउँ आफै बनाउ अभियान अहिले आएर अर्वको…