३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कहाँ फल्छ काजु र कसरी गरिन्छ यसको खेती ?

काठमाडौं ।महँगो ड्राइ फ्रुटमा पर्ने काजु खानु स्वास्थ्यका लागि निकै लाभदायक छ। पछिल्लो समय त झन् यसको प्रयोग विभिन्न परिकारमा समावेश गर्न थालिएको छ। काजुलाई पिसेर तथा सिंगै पनि मिठाई बनाउन प्रयोग गरिने गरिन्छ। यसबाहेक मदिरा बनाउन पनि काजुको प्रयोग गर्ने गरिएको पाइएको छ। त्यसैले काजु व्यावसायिक रूपमा उत्पादन हुनेमा पर्छ। कतिपय देशहरूको यो ठूलो…