चार्ली च्याप्लिन विश्वका महान हास्यव्यंग्यकार मानिन्छन् । यिनले आफ्नो जिवनमा निकै ठूलो सफलता हात पारे तर उनको जिवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए । तर आफुले जिवनमा जतिधेरै दुख झेल्नुपरेपनि उनले अरुलाई हँसाइ नै रहे । उनका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दुखमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् । साँच्ची उनका केही भनाइहरुले…