डा. उज्वलविक्रम खड्का एउटा उखान छ– ‘हामी दाँतले आफ्नै चिहान खनिरहेका हुन्छौं ।’ यसको सार हामीले खाने खानाले स्वास्थ्यमा गर्ने असर र प्रभाव नै हो । तसर्थ खाना खाँदा जिब्रोकोे स्वादका लागि होइन, शरीरको स्वास्थ्यका लागि हेक्का राख्नुपर्छ । हृदयाघात निम्त्याउने एयाथिरोस्किलोरोसिस ९मुटुमा रगत पु¥याउने नशाका रोग, मस्तिष्काघात, आँखाको दृष्टि गुम्न कारक मानिएको म्याकुलर डिजिज,…