पाल्पा ।पाल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ । दुर्घटनामा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना र जिल्ला प्रहरी कार्यालय, गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइते बालकसहित ८ जनाको लुम्बिनी मेडिकल…