बर्दिया ।बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका जोड्ने गरी नेपालको सबैभन्दा लामो ‘स्काई ब्रिज’ निर्माण हुने भएको छ । हात्तीसार–मनाउ क्षेत्रको झण्डै ३ हजार ५ सय मिटर दूरीमा पर्ने नदी र वन क्षेत्र माथिबाट एक अर्ब रुपैयाँ लगानीमा लुम्बिनी प्रदेश सरकारले स्काई ब्रिज निर्माण गर्न लागेको हो । शनिवार ठाकुरबाबा नगरपालिकाले आयोजना…