११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

ल्हारक्यार लामाले कर्मचारीलाई निर्देशन दिदैँ भनेः ‘लुम्बिनी बनाउने गरी काम गर्नुस्’

लुम्बिनी ।लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा। ल्हारक्यार लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक संकल्पका साथ काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त उपाध्यक्षले विहिबार कार्यालयका कर्मचारीहरुसँग परिचय तथा भेटघाट कार्यक्रममा बुद्धजन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन । उपाध्यक्ष लामाले विश्वका २ अर्ब बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी…