१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

झिमरुक गाउँपालिकाका अध्यक्षका छोराले कर्मचारी ‘कुटे’

काठमाडौं ।प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ । पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीलाई भुक्तानी दिन भन्दै अपशब्द बोलेर हातपात गरेका कर्मचारीहरूले आरोप लगाएका छन् । जिसीले यो विषय…