२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

धुर्कोट र भरतपुरबीच भगिनी सम्बन्ध कायम

गुल्मी ।गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल कुमार पोखरेलले गुल्मीमा एक समारोहका बीच आइतबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले समझदारी पत्रमा दुवै स्थानीय तह भित्र रहेका मुख्य धार्मिक तथा पर्यटकीय…