२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

आजदेखि पाल्पामा चिच्याएर वर माग्ने सत्यवती मेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा धार्मिक मेलाका आजदेखि सुरु भएको छ । हरेक वर्षको कात्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेलायो वर्ष कात्तिक २२ गते परेको पूर्णिमाका लागि १८ गतेदेखि नै मेला शुभारम्भ गरिने सत्यवती ताल व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए । सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा…