२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

गठबन्धनको सरकारले गाउँगाउँको विकास गर्नेछः बलदेव

मायादेवी अनलाइन, जितपुर ।आगामी मंसिर ४ गतेको निर्वाचनको लागि प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले गठबन्धनको सरकारले गाउँ-गाउँको विकास हुने बताएका छन् । शुद्धोधनमा सम्पर्क कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बलदेवले यसअघिको सरकारले आंसिक रुपमा काम गर्न पाएको र आगामी गठन हुने गठबन्धनको ५ बर्षे सरकारले…