दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गर्नुभएको छ । उहाँ दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार हुनुहुन्छ । उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गर्नुभएको हो। चुनाव अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन…