२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुमा निर्वाचन आचार संहिता उल्लंघन हुन थाले, अनुगमन समिति मौन

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुमा निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलले चुनावी प्रचार प्रसार कार्य तिव्र पारेका छन् । आसन्न मंसिर ४ को प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य राजनीतिक दलले नै निर्वाचन आचार संहिता विपरित प्रचार प्रसार कार्यलाई अघि बढाएका हुन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा चुनावी प्रचार प्रसारमा डिजे, पार्टीको प्रचार…