१० असार २०८३, बुधबार | Wed Jun 24 2026

पहिरोले प्युठानका अधिकांश सडक अवरुद्ध

प्युठान ।लगातारको वर्षाका कारण पहिरो जाँदा प्युठान–भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ। प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ। पहिरोले वैकल्पिक सडक र अधिकांश ग्रामीण सडकहरु समेत अवरुद्ध भएको प्युठानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार जिल्लाको देविस्थान,…