पाल्पा ।पाल्पाको रैनादेवी छहरा वडा नं ४ मा जीप दुर्घटना भएको छ । बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु१ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवन माथि दुर्घटना भएको मुझुङ प्रहरीले जनाएको छ। दुर्घटना आज बिहान करिब ५ बजे भएको हो । जीपमा ११ जना यात्रु रहेको र २ जनाको अवस्था गम्भीर रहेको…