प्युठान ।प्युठानको माण्डबी गाउँपालिका वडा नम्बर ४ मा पहिरोले घर भासिँदा ६ जना बेपत्ता भएका छन्। नेपाली कांग्रेस प्युठानमा उपसभापति देवेन्द्र वर्माले माण्डवी गाउँपालिका- ४ फरण्डेमा शुक्रबार पहिरोले जाँदा घर भासिँदा ६ जना बेपत्ता जनाएका हुन्। उनका अनुसार बेपत्ता हुनेमा ६० वर्षीय ओमबहादुर राई, ५५ वर्षीया उनकी श्रीमती, २१ वर्षीय टेकी राई मगर, १८ वर्षीफय…