२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

डेंगू रोग नियन्त्रणका लागि छत्रकोटमा अभिमुखीकरण कार्यक्रम

टोपराम केसी, गुल्मी ।गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि किटजन्य रोगको नियन्त्रणलाई मध्यनजर गरि बहुनिकायसँग अन्तरक्रिया तथा डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकास्थित सभाहलमा भएको कार्यक्रम छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलको अध्यक्षमा सम्पन्न भएको हो । कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयको प्रमुख आतिथ्यता एवम्…