रुपन्देही । बुटवलबाट सम्पर्कविहीन भएका तीन बालक भारतको महाराष्ट्र प्रदेशमा भेटिएका छन् । शुक्रबार विद्यालय जान भनि हिडेका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्क नभएको परिवारले जनाएका थिए । सम्पर्कविहीन भएका मध्ये…