१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

रुरुक्षेत्र गाउँपालिकाले थाल्यो मुख्य बजार क्षेत्रमा अनुगमन

टोपराम केसी, गुल्मी ।गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले मुख्य बजार क्षेत्रमा अनुगमन कार्य सुरु गरेको छ । गाउँपालिकाको रिडी बजार, बलेटक्सार र रानिबासस्थित बजार क्षेत्रमा बुधबार देखि अनुगमन थालिएको अनुगमनमा खटिनु भएका कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले बताए । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना र खाद्य–प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय पाल्पाको उपस्थितमा अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा…