बुटवल । पाल्पामा दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुई महिला निर्विरोध निर्वाचित भएका हुन्। पूर्वखोला गाउँपालिका वडा नं २ जल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नं ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध…