१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका( ५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका(८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक डीएसपी सत्यनारायण थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार मामा घर गएका ती…