१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

निर्वाचन अघि रुपन्देहीका सिमानाका ७२ घण्टा सिल गरिने

भैरहवा । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भैरहवामा सम्पन्न भएको छ । नेपालको तर्फबाट लुम्बिनी प्रदेशकाका रुपन्देही, नवलपरासी र कपिलवस्तुका तीन जिल्ला र भारतको तर्फबाट महाराजगञ्ज र सिद्धार्थनगरका जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षा सम्बन्धमा छलफल भएको छ । नेपालमा आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित…