१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बाघ गणना गर्न निकुञ्जमा राखिएका २३ वटा क्यामेरा चोरी

नेपालगञ्ज । बाघ गणना गर्न निकुञ्जमा राखिएका क्यामेरा चोरी भएको छ। बर्दिया–बाँके कम्प्लेक्सको तीन वटा ब्लकमा २३ वटा क्यामेरा चोरी तथा तोडफोड भएको हो। बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ। एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ। चार…