कपिलवस्तु । कपिलवस्तुका दुई पालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएका छन् । जिल्लाको महराजगंज र बुद्धभूमि नगरपालिकामा आधारभूत तहको सुबिधा सम्पन्न अस्पताल निर्माण हुन लागेको हो । महाराजगञ्जमा २८ करोड र बुद्धभूमि नगरपालिकामा १९ करोड लागतयको अस्पताल निर्माण हुन लागेको नगरपालिकाले जनाएका छन् । महराजगंज नगरपालिका वडा नम्बर १ प्राथमिक स्वास्थ्य चौकीको…