भैरहवा । प्रहरीलाई हत्याको अनुसन्धान गर्न सबै भन्दा पहिला मृतकको पहिचान गर्नुपर्ने हुन्छ । मृतकको शनाखत नभईकन प्रहरी अनुसन्धान अगाडी बढ्न सक्दैन । हत्याराको पनि आशय सकेसम्म मृतकको पहिचान नहोस भन्ने नै हुन्छ, त्यसकारण प्रहरीको सफल अनुसन्धानमा मृतकको पहिचान पनि जोडिएको हुन्छ । पछिल्लो केही समय यता रुपन्देही प्रहरी भने हत्या गरिएको यस्ता शवहरुको पहिचान…