१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

लोकप्रिय मन्त्री आलेलाई बदनाम गर्न खोजियोः लुम्बिनी विकास कोष

काठमाडौं ।पर्यटनमन्त्री प्रेम आलेले गुरुयोजना विपरित लुम्बिनीमा रिसोर्ट खोल्न अनुमति दिने निर्णय गरेको भन्दै आएका समाचारप्रति लुम्बिनी विकास कोषले असहमति जनाएको छ । कोषका सदस्यसचिव सानुराजा शाक्यले एक विज्ञप्ती जारी गर्दै गुरुयोजनाविपरित कुनै पनि निर्णय नभएको बताए । गुरुयोजनाभित्र पर्यटकको सुविधाका लागि क्याम्पेन ग्राउण्ड निर्माण र सञ्चालनका लागि सम्सरा वेलनेस रिसोर्टको तर्फबाट आएको प्रस्तावलाई स्वीकृतिका…