बुटवल बुटवलमा भएको सवारी दुर्घटनामा परी आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलका ३२ वर्षीय शोभाखर पन्थ रहेका छन् । बुटवल(११ मगरघाटबाट योगीकुटीतर्फ आउँदै गरेको उनी चढेको लु ७० प १३५३ नम्बरको मोटरसाइकल विद्युत विस्तारका क्रममा खनेको खाल्डोमा परेको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बिहान ६ बजे मर्निङ वाकमा…