१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

झडपमा बेपत्ता भएका एक युवाको शव फेला

बर्दिया । बर्दियाको बबई नदी किनारमा वनभोज खान गएका दुई समूहबिच भएको झडपमा परी बेपत्ता भएका एक युवकको शव फेला परेको छ। बबई नदी किनारमा वनभोज खान गएका दुई समूह बिच भएको झडपमा घाइते भएका बारबर्दियाका २६ बर्षिय बिष्णु रनपाल परियारको शव भेटिएको प्रहरीले जनाएको छ। उनको शव हिजो साँझ बबई नदीको नहर चाइना गेट…