दाङ । दाङमा प्रहरीले साढे दुई लाख नगद सहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। घोराही उपमहागनरपालिका १६ मुनाटोलका पूर्णराज भण्डारीको घरमा जुवा खेलिरहेका ७ जनालाई नगद दुई लाख ६८ हजार तीन सय १५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा घोराही १६ का ३६ बर्षीय तेजप्रसाद गिरी, ३८ बर्षीय डम्मर डिसी, ४० बर्षीय…