मायादेवी अनलाइन, कृष्णनगर कपिलवस्तु । आन्तरिक राजश्व कार्यालय कृष्णनगरले कर सप्ताहका अवसरमा आइतबार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । कार्यालयले कपिलवस्तु र अर्घाखाँचीका १।१ जनालाई गत आ.ब.मा सर्वोत्कृष्ट कर बुझाउने २ जना करदातालाई सम्मान गरेको हो । कपिलवस्तुबाट पावर टेक इण्डष्ट्रिजका विकास केडिया र अर्घाखाँची जिल्लाबाट अमर निर्माण सेवाका प्रोप्राइटर बसन्त भुसाललाई सम्मान गरेको कर…