१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

सरावल गाउँपालिकालाई गरियो ‘ककरपत्त’ पालिका घोषणा

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई ‘ककरपत्त’ नगर घोषणा गरिएको छ । बुद्धकालीन समयको प्रशिद्ध ककरपत्त नगर यही क्षेत्रमा अवस्थित रहेको विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको भन्दै गाउँपालिकाले ‘ककरपत्त’ नगर घोषणा गरेको हो । वडा नम्बर २ जावा क्षेत्रमा मात्र पाइने कोलवृक्ष, बुद्धकालीन बुद्धसयर ताल विभिन्न भग्नावशेष भेटिएपछि बौद्धकालीन नगरको रुपमा विकास गर्न ‘ककरपत्त’ नगर…