भैरहवा । एक वडाध्यक्षले आफ्नो छोरीलाई जिस्काएको भन्दै एक युवालाई कालोमोसो दलेका छन् । रुपन्देहीको मर्चवार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सत्यनारायण केवटले आफ्नो छोरी जिस्काएको निहुँमा एक युवालाई चरम यातना दिएका छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ पचपेडवाका २२ वर्षिय बब्लु केवटले छोरी जिस्काएको भन्दै वडाध्यक्षले बुधबार बिहान युवकलाई कालोमोसो दलेर,…