१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

सवारी जाँचको औसत समय भैरहवा भन्सारमा १९ घण्टा

काठमाडौं । भैरहवा भन्सारबाट निकासी तथा पैठारी हुने मालवस्तुको परीक्षण गरी भन्सार जाँचपासको सम्पूर्ण प्रक्रिया पुरा गर्न औसतमा १९ घण्टा ४६ मिनेट लाग्ने गरेको पाइएको छ । भन्सार विभागले गरेको अध्ययनअनुसार भैरहवा भन्सार परिसरमा ढुवानीको साधन प्रवेशदेखि सम्पूर्ण जाँचपास भएपछि यार्डबाट बाहिर जाँदासम्मको कूल समय पौने २० घण्टा लाग्ने गरेको पाइएको हो । अध्ययन प्रतिवेदनअनुसार…