बुटवल । बुटवल पाल्पा सडकखण्ड अवरूद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ नाग मन्दिर र माथिल्लो सिद्धबाबामा झरेको पहिरो हटाएको चार घण्टा नपुग्दै शनिबार पुनः सडक भासिएर सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड अन्तरगत दोभानमा सडक भासिएको हो।तिनाउ गाउँपालिका वडा नम्बर ३ दोभानमा रहेको दोभान प्रहरी चौकी देखि एक सय…