१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

गुल्मीमा ३ सय शिक्षकलाई अंग्रेजी भाषा शिक्षण तालिम

गुल्मी । ३ सय भन्दा शिक्षकहरूलाई अंग्रेजी भाषा शिक्षणका नयाँ आयाम र सीपबारे जानकारी दिन भर्चुअल तालिम प्रदान गरिएको छ । नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएशन (नेल्टा) गुल्मीको आयोजना तथा जिल्लाका १२ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको समन्वयमा ३०० भन्दा बढी अंग्रेजी शिक्षकलाई तालिम दिइएको हो । नेल्टा गुल्मीका अध्यक्ष…