१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बाणगंगाको सुरक्षालाई निर्देशनः मास्क प्रयोग नगर्नेलाई ठाउँको ठाउँ कारबाही गर्नू

मायादेवी अनलाइन, चार नम्बर । समुदायस्तरमा कोरोना फैलन थालेपछि कपिलवस्तुको बाणगंगा नगरपालिकाले मास्क प्रयोगमा कडाइ गर्ने भएको छ । मास्क प्रयोगलाई दैनिक अत्यावश्यकीय वस्तुको रुपमा बुझ्न आग्रह गर्दै नगरपालिकाले मास्क प्रयोग नगरी हिँड्ने जो कोहीलाई पनि कारबाही गर्न नगरस्थित सुरक्षा निकायलाई निर्देशन दिएको छ । नगरको विपद् व्यवस्थापन समितिको बैठक बसी इलाका प्रहरी कार्यालय र…